जलवायु परिवर्तनले कङ्गल कुकुरहरूमा असर
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौं । ग्लोवल वार्मिङका कारण बढ्दो तापक्रमले टर्किएको राष्ट्रिय प्रतिष्ठित कङ्गल कुकुरहरूलाई असर गरिरहेको विज्ञहरुले बताएका छन् । कङ्गल कुकुर संसारकै उत्कृष्ट बथानको रक्षा गर्ने कुकुर हो ।
यद्यपि हालैका अवलोकनहरूले जलवायु परिवर्तनको कारण कंगल कुकुरमा ठूलो असर परेको छ । कङ्गल कुकुर पाल्ने विज्ञ हुसेन यिल्दिजकाअनुसार जलवायु परिवर्तनका कारण कुकुरको कपाल अहिले पातलो र रङ्गिन बन्दै गएको छ ।
कुनै समय बाक्लो र मोटो हुन्थ्यो । यि कुकुरहरुको घनत्व घट्दै गएकाले संरक्षण गर्न चुनौति रहेको बताए ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित