सर्वसाधारणले पनि लगाए जीवित देवीबाट टीका

भक्तपुर । भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन् । तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् ।

कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएपछि सर्वसधारणलाई उनले टीका लगाइदिएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *