भुटानले मलाई गरेको स्वागत सम्पूर्ण नेपालीका लागि हो : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानले गरेको स्वागत सम्पूर्ण नेपालीका लागि रहेको बताएका छन् ।

भुटानको भ्रमणका विषयमा स्पष्ट पार्दै उनले राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत र सम्मान नेपाल र नेपालीका लागि गरेको ठानेको बताए ।

उनले भुटानले देखाएको मित्रता नेपाल र नेपालीका लागि गरेको भन्दै खुसी व्यक्त गरे ।

उनले भुटान भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको पनि स्पष्ट पारे ।

‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो,राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत, सम्मान मित्रता नेपाल र नेपालीका लागि गरेको ठानेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *