पोल्यान्डलाई पराजित गर्दै पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगलले यूइएफए नेसन्स लिगमा पोल्यान्डलाई ३–१ गोलले पराजित गरेको छ ।क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मद्धतले पोर्चुगलले शनिबार पोल्यान्डलाई पराजित गरेको हो ।

लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो । त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे ।

पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि एक गोल फर्काएयता पोर्चुगलले एक आत्मघाती गोल उपहार पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *