इजरायली हवाई आक्रमणबाट २ हजार ३ सय बढी लेबनानीको मृत्यु

काठमाडौं । अक्टोबर ८, २०२३ देखिको इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजार ६९८ जना घाइते भएका छन् ।

गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू शुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *