गाजाको विद्यालयमा इजरायली आक्रमण : १९ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा विस्थापित व्यक्तिहरू बसेको एक विद्यालयमा इजरायली आक्रमणमा परी १९ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली तोपले अल–मुफ्ती स्कुलमा गोली हानेको थियो ।

उत्तरी नुसेरात शिविरमा दर्जनौं विस्थापित परिवारहरू बसेका थिए ।

उद्धार टोलीले बच्चा र महिलासहित १९ शव र करिव ८० जना घाइतेहरूलाई निकालेर मध्य गाजाको अस्पतालमा पु¥याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *