‘प्रचण्ड’ले किन बोलाए प्रतिपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (शुक्रवार) ९ बजे प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रतिपक्षी दलहरूको बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *