पोखरामा रास्वपाको आकस्मिक बैठक सुरु

काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक सुरु भएको छ ।

सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पोखरामा गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो ।

नेता उत्तम पौडेलका अनुसार बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिनेछ । उनले बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *