फलफूल तथा तरकारी किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

गोलभेँडा ठुलो (भारतीय)को अधिकतम मूल्य प्रतिकिलो १ सय ५०, गोलभेँडा सानो लोकलको १ सय २०, आलु रातोको ८५, मुला रातोको ५०, लोकलको बन्दाको रुपैयाँ कायम भएको छ ।

टाटे सिमीको ८०, काउली (स्थानीय)को १ सय २०,लौकाको ५०,अनारको ४ सय, जुनारको ३ सय रुपैयाँ कायम गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *