तिहारलाई झिलिमिली बनाउन पालाहरू तयार (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरको ‘पोटरी स्क्वायर’ मा अहिले कुमालेहरू पाला बनाउन व्यस्त छन् ।

तिहार नजिकिँएसंगै उनीहरू पाला बनाउन व्यस्त बनेका हुन् ।

नेपालीहरूले तिहारमा आफ्नो घरलाई झिलिमिली बनाउन तेल र धागो राखी पालामा बत्ती बाल्ने गरेका छन् । हुन त अहिले बजारमा बिजुली बत्ती पनि आइसक्यो तर पनि पालाको प्रयोग े अझै घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ ।

त्यसकारण अन्य समय भन्दा तिहारमा पालाको माग धेरै हुने गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *