जावलाखेलमा १७ औँ गोदावरी पुष्प मेला (तस्बिरहरू)

काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ सुरु भएको छ ।

 

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १७ औँ प्रतियोगितात्मक पुष्प मेला सुरु भएको हो ।

मेलामा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ । पुष्प मेला आजदेखि ४ दिनसम्म जारी चल्ने छ ।

फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास बिस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रूपमा पुष्प मेला र प्रदर्शनीको गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *