मन्त्रिपरिषद् बैठकको निर्णय
मन्त्री अधिकारीको विदेश भ्रमण स्वीकृत,डेंगु रोकथामका लागि अभियान चलाइने
मकालु खबर
२०८१ कार्तिक ८ गते
काठमाडौं । सरकारले कृषि मन्त्री रामनाथ अधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री अधिकारीको कतार भ्रमण स्वीकृत गरेको हो ।
यस्तै बैठकमा प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्न आह्वान गरेका छन् ।
डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्न प्रधानमन्त्री ओलीले आह्वान गरेका हुन् ।
मकालु खबर
२०८१ कार्तिक ८ गते
प्रतिक्रिया