भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *