राजेन्द्र महतोले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रवार महतोले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । राष्ट्रिय मुक्ति पार्टीको अध्यक्ष राजेन्द्र महतो रहेका छन् ।

१७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।

सो पार्टीको चुनाव चिह्न माछा माग गरिएको छ । महतोले लोकतान्त्रिक समाजवादी पार्टी छाडेर नयाँ पार्टी गठन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *