नाइजेरियाका राष्ट्रपतिले गरे पाँच मन्त्रीलाई बर्खास्त

काठमाडौं । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गरेका छन् ।

शिक्षा, पर्यटन, युवा विकास र महिला मामिला मन्त्रीहरू साथै राज्य, आवास र शहरी विकास मन्त्रीलाई बर्खास्त गरिएको राष्ट्रपतिका वरिष्ठ प्रवक्ता बायोओनानुगाले मन्त्रिपरिषद् बैठकपछि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *