सडकमा घिसारेरै भए पनि ओलीसँग जवाफ मागिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग जवाफ माग्ने बताएका छन् ।

काठमाडौँमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारका कामका जवाफ माग्ने बताए ।

उनले संसद्बाटै सरकारले गरेका गलत कामको बारेमा जवाफ माग्ने र नदिए सडकमा घिसारेरै भए पनि जवाफ माग्ने चेतावनी दिए ।

उनले भने– ‘सरकारसँग जवाफ त मागिन्छ नै । सांसदबाट मागिन्छ, नदिए सडकमा घिसारेरै भए पनि जवाफ त मागिन्छ नै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *