वसन्तपुरमा मनाइयो नेपाल संवत (तस्बिरहरू)

काठमाडौँ । नेपाल संवत ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत नयाँ वर्षको सुरुवाती वर्षका रूपमा लिइन्छ । काठमाडौँको वसन्तपुरमा नेवार समुदायले धूमधामका साथ नेपाल संवत (नयाँ वर्ष) मनाएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रूपमा नेपाल संवत मनाउने गरिन्छ ।

हेर्नुहोस् फोटो पत्रकारले क्यामेरामा कैद गरेका नेपाल संवतका केही तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *