दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेटमा दोलखाको ओराङ नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कात्तिक १० गते पनि दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *