नेकपा एमालेको सचिवालय बैठक बस्दै
मकालु खबर
२०८१ कार्तिक २४ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सचिवालय बैठक बोलाएको छ । शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको हो ।
समसामयिक राजनीति,सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
मकालु खबर
२०८१ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित