गण्डकीकी सांसद विमला गौचनको निधन

पोखरा । गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत गाैचनको हृदयघातका कारण निधन भएको हो ।

गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *