ललितपुरमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ पुष्टि,सतर्कता अपनाउन आग्रह
मकालु खबर
२०८१ कार्तिक ३० गते
काठमाडौं । ललितपुर महानगरपालिकामा बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुररसंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो ।
कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह समेत गरेको छ ।
मकालु खबर
२०८१ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित