जि २० देशबीच आर्थिक समन्वय आवश्यक : विशेषज्ञ
मकालु खबर
२०८१ मंसिर ३ गते
काठमाडौं । पेरुका एक विज्ञले बढ्दो जटिल संसारमा जि २० सदस्यहरूबीच आर्थिक समन्वय आवश्यक रहेको बताएका छन् । बढ्दो जटिल संसारमा धेरैजसो विश्वव्यापी वृद्धिको लागि जिम्मेवार न्जि २० देशहरुबीच आर्थिक समन्वय आवश्यक रहेको उनले बताएका हुन् ।
उनले विश्व धेरै जटिल अवधिबाट गुज्रिरहेको बताए । सबैको अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।
मकालु खबर
२०८१ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित