भृकुटीमण्डपमा आजदेखि ‘खाना एक्सपो २०८१’ सुरु (तस्बिरहरू)

काठमाडौँ । भृकुटीमण्डपमा आजदेखि ‘खाना एक्सपो २०८१’ सुरु भएको छ ।

यस एक्सपो नेपालको प्रमुख खाद्य, पेय पदार्थ, बेकरी, आतिथ्य उत्पादन र प्रविधिको प्रदर्शनी गरिएको छ ।

खाना र त्यससम्बन्धी उपकरण सहितको प्रदर्शनीका कुल ४६ वटा स्टल रहेका छन् ।

आजदेखि सुरु भएको प्रदर्शनी मंसिर ८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

             

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *