गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार नाघ्यो
मकालु खबर
२०८१ मंसिर ७ गते
काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४४ हजार नाघेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ७१ जनाको ज्यान लिएको छ ।
१७६ जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४४ हजार ५६ पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ४ हजार २६८ जना घाइते भएका छन् । धेरै पीडितहरू भग्नावशेषमा फसेका छन् ।
मकालु खबर
२०८१ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित