जहाँ नेपाली त्यहाँ एमाले : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ एमाले त्यहाँ एमाले हुने बताएका छन् ।

काठमाडौँमा आयोजित जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले जहाँ नेपाली त्यहाँ नेपाली हुने बताएका हुन् ।

उनले भने– ‘जहाँ नेपाली त्यहाँ एमाले । यो हामीले पहिलेबाटै भनिआएका छौँ, हामीले एमालेलेलाई सबैभन्दा ठुलो बनाउनुपर्छ ।’

उनले यो एमालेको नीति नै रहेकाले एमालेलाई बलियो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *