प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद अस्पताल भर्ना
मकालु खबर
२०८१ मंसिर ८ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीलाई अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।
उनको हाल बुबाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
मकालु खबर
२०८१ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित