ऋषभ पन्त बने सर्वाधिक महँगा खेलाडी, २७ करोडमा बिके

काठमाडौं । भारतका ब्याट्सम्यान ऋषभ पन्त २७ करोड रुपैयाँमा बिक्री भएका छन् ।

इन्डियन प्रिमियम लिग (आईपीएल)का लागि भएको लिलामीमा ऋषभ पन्तलाई लखनऊ सुपर जाइन्ट्सले २७ करोडमा किनेको हो ।

उनी आइपिएलको इतिहासमा सर्वाधिक महँगो खेलाडी बनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *