रातमा यस्तो देखिन्छ कला नगरी भक्तपुर (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर बाग्मती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाको तीन जिल्ला मध्ये एक प्राचीन सहर हो । यो काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ । भक्तपुर प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो ।

यो कला नगरी रातको समयमा झनै सुन्दर देखिन्छ ।

भक्तपुर नेपालकै सबभन्दा सानो जिल्ला पनि हो । यो जिल्ला भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रसिद्ध छ । मल्लकालीन अद्भुत कलाले सिंगारिएको ५५ झ्याले दरबार, स्वर्णद्वार लगायत सहरका भित्री भागमा रहेका टौमढी, दत्तात्रय यहाँका अन्य आकर्षाणहरु हुन ।

हेर्नुहोस् मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले रातको समयमा क्यामेरामा कैद गरेका कला नगरी भक्तपुरका सुन्दर तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *