मन्त्रिपरिषद् बैठक निर्णय
परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत
मकालु खबर
२०८१ मंसिर १० गते
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत गरेको हो ।
परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मन्त्रिपरिषद् बैठकले मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ ।
मकालु खबर
२०८१ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित