मन्त्रिपरिषद् बैठक निर्णय

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा आज नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन भ्रमणमा गइसकेकी छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली २० गतेसम्म चीन भ्रमणमा रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *