प्रधानमन्त्री ओलीको चीन भ्रमण

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने  भएको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।

यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । सोमबार चीन भ्रमण गएका ओली यही मंसिर २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *