तुसारोले सेताम्मे धरा (तस्बिरहरु)
२०८१ मंसिर ३० गते
काठमाडौं । ६ ऋतुमध्ये अहिले हेमन्त ऋतु चलिरहेको छ । यो जाडोयाम हो । तुसारो पर्ने, हिउँ पर्ने र चिसो हुने हेमन्तको विशेषता हो ।
आकाश सफा छ । पहाडी शिखरबाट सेताम्मे हिमशृङ्खला मनमोहक देखिन्छ । पहाडी क्षेत्रमा बिहानै तुसारो परेको देखिन्छ भने तराईतिर शीतल चलिरहेको छ ।
बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा तुसारो पर्न थालेको छ ।
तस्बिरहरु :-
२०८१ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित