प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी
मकालु खबर
२०८१ पुस ५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको बिहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।
मकालु खबर
२०८१ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित