मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो
मकालु खबर
२०८१ पुस १० गते
एजेन्सी । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ ।
देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । मङ्गोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्यधिक हिमपात हुने पूर्वानुमान गरेको छ ।
मकालु खबर
२०८१ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित