होली मनाउनेहरूले भरियो नयाँ दिल्ली

२०८१ चैत १ गते

एजेन्सी । रङहरूको पर्व नजिकिँदै गर्दा नयाँ दिल्लीका बजारहरू होली मनाउनेहरूले भरिएका छन् ।
परम्परागत भारतीय पर्व जाडोको अन्त्य र वसन्तको शुरुवातलाई जनाउँछ ।
जसले खराबीमाथि राम्रोको विजयलाई जनाउँछ । उत्सवको क्रममा सहभागीहरूले प्रेम र स्नेह व्यक्त गर्न एकअर्कालाई रङ दल्नेछन् ।
भारतमा यस वर्ष होली मार्च १४ मा मनाइँदैछ ।

२०८१ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित