‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन

काठमाडौँ । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ ।

शुक्रवार काठमाडौंमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो ।

विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गरेका हुन् । पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ ।

साहित्यकारहरूले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *