परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

२०८१ चैत ५ गते

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता भएको छ ।
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा.राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गरिएको छ ।
दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित