प्रमाण सार्वजनिक गर्दै बालेनले भने- गलत भए मलाई जेल हाल

२०८१ चैत १२ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् । महानगरपालिका-२८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’

२०८१ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित