रास्वपा नेत्री प्रियाकुमारी राई एमालेका प्रवेश

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाकी सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् ।
राई भूपू सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *