धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी
यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार...
राजनीतिक संस्कारलाई स्थापित गर्नु मेरो पहिलो प्राथमिकता : सिके राउत
जनकपुरधाम । प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले राजनीतिक संस्कारलाई स्थापित...
झापा १(२) मा राप्रपाकी बजगाईँ निर्वाचित
उनले नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बुलाई पराजित गरेकी छिन् ।
काठमाडौं ३ (ख)मा कांग्रेसका ठकुरी निर्वाचित
काठमाडौं । काठमाडौं ३ प्रदेशसभा (ख)बाट मा कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित भएका छन्...
दैलेख १(क) मा कांग्रेसका खत्री विजयी
सुर्खेत । दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका...
बागलुङ १ (२) मा कांग्रेसका सुवेदी विजयी
काठमाडौं । गण्डकी प्रदेश सभातर्फ बागलुङ १ ९२० मा कांग्रेस उम्मेदवार विजयी भएको छन्...
रुपन्देही–४ (१) मा लोसपाका बनिया विजयी
भैरहवा । रुपन्देहीको प्रदेशसभा सदस्य ४ ९१० मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी...
काठमाडौँ–६ प्रदेश(१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा ९१० मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा...
प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि…
त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का...
गगनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने विश्वप्रकाशको घोषणा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना समकक्षी गगन थापालाई बधाई दिँदै प्रधानमन्त्री पदमा...
मोरङ ५(१) मा कांग्रेसका मण्डल निर्वाचित, घोषणा हुन बाँकी
योसँगै मोरङमा मत परिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ।
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी
काठमाडौँ । प्रतिनिधिसधा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका...
विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी
काठमाडौं । विश्वकप फुटबलमा समुह डी का डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्।...
गण्डकीमा माओवादीले खाता खोल्यो : म्याग्दीको प्रदेशसभा ‘ख’मा जुग्जाली विजयी
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले खाता खोलेको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र ९ख०...
भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै
भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा ९एमाले० का...
मुस्ताङको समानुपातिक मत : कांग्रेस भन्दा एमाले ९१८ मतले अघि, माओवादी तेस्रो
पोखरा । मुस्ताङको समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्ष तर्फको मत गनेर सकेपछि समानुपातिक...
बागलुङ २ प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी
ढोरपाटन । बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर...
म्याग्दीमा स्थगित मतगणना सुरु
पोखरा । मतपत्रमा गल्ती देखिएपछि रोकिएको म्याग्दीको मतगणना फेरि सुरु भएको छ । मतदान...
कास्की २ मा घण्टीलाई पछि छोडेर एमाले अघि बढ्यो
पोखरा। कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छिन् । मतगणनाको...
गोरखा- २ मा दाहालको अग्रता
गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी...