कटहरीयामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न
क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
एभरेष्ट बैंकको २७औँ वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच...
वर्षाको प्रभाव अझै केही दिन रहने
देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा
काठमाडौँ । ग्लोबल आइएमई बैंकले काठमाडौँ –१७ खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।...
महाकालीको बाढीले खतराको सतह नाघ्यो, शारदा ब्यारेजमा आवागमन बन्द
शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको छ ।
झरीमा रुझ्दै फूलहरू (फोटोफिचर)
काठमाडौँ । शरद ऋतुलाई फूलहरूको ऋतु पनि भनिने गरिन्छ । असोज-कार्तिक अर्थात् दसैँ तिहार...
प्रभावकारी बन्दै स्वास्थ्य बीमा
अस्पतालमा गत वैशाख १ देखि भदौ मसान्तसम्म पाँच महिनाको अवधिमा सात हजार ८३५ ले...
दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी
योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।
४ बलमा ४ विकेट लिँदै आयरल्यान्डका कर्टिसले रचे इतिहास
विश्वकप इतिहासमा भने ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन्।
अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन
उनको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय
सरकारले यसअघि उनलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।
विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु : मन्त्री आले
आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए ।
कुटपिटबाट दलितको मृत्यु : घटनाको निष्पक्ष छानबिन गर्न परिवारको माग
उनकाे शव हाल भरतपुर अस्पतालमा राखिएको छ । आफन्तले शव बुझ्न मानेका छैनन् ।
सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरमा दुई वटा भूकम्प
सिन्धुपाल्चोकको फाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु
जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।
नुवाकोटमा बस दुर्घटना : ३० जना घाइते, १० को अवस्था गम्भीर
छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुझिएको छ ।
भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शून्य
कोरोना पोजेटिभ भई हाल होम आइसोलेसनमा रहेका ७५ जना रहेका छन् ।
वर्षाले कृषि बालीलाई राहत
रामपुर (पाल्पा) । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई...
हुवासिन सिमेन्टलाई विद्युत् दिने स्वीचिङ स्टेशन सञ्चालनमा
काठमाडौँ । धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा...