बढ्न थाले महिलामाथि हिंसाका घटना
महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् ।
विभिन्न जिल्लामा प्रजिअ हेरफेर, को कहाँ ? (सूचीसहित)
आइतबार सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवा गरेको हो ।
‘प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्ने’ महिलासहित दुई जना सार्वजनिक
श्रीमानले शुक्रवार राति घर नजिकै आपत्तिजनक अवस्थामा भेटेपछि दुवै मिलेर उनको हत्या गरिएको एसपी...
चितवनमा दसैँ अवधिभर सवारी दुर्घटनाबाट ९ जनाको मृत्यु
२८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौँ बेपत्ता
बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ ।
नेकपासँगको सहमति कार्यान्वयनबारे गृहमन्त्रीद्वारा छलफल
सरकार र नेपाल कम्युनिष्ट पार्टीबिच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो...
सरकारी कार्यालय खुलेसँगै उपत्यकामा चहल पहल बढ्यो
बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् ।
बेलायतमा एकै दिन थपिए ४३ हजार कोरोना सङ्क्रमित
पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ ।
मूर्ति निर्माणका लागि धातुको अभाव हुँदै
सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने भएकाे छ ।
टी-ट्वेन्टी विश्वकप आजबाट : नियमदेखि पुरस्कारसम्म सम्पूर्ण जानकारी
पुरै प्रतियोगिताभरिमा ४५ वटा खेल हुनेछन् ।
निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाकाे स्वास्थ्य परीक्षण
निजी स्रोतबाट झण्डै १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको छ ।
कैलालीमा घाँटी थिचेर युवकको हत्या, श्रीमतीसहित चार पक्राउ
प्रारम्भिक अनुसन्धानमा युवकको घाँटी थिचेर हत्या गरिएको खुलेको अधिकारीले बताए ।
अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र
कुँडुले फेदीदेखि कालीमाटी, धम्जा, बिहुँ हुँदै भैरवस्थान जाने सडक पनि ठेकेदारबाट काम अलपत्र छ...
कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन
थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा
अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ ।
सुदूरपश्चिममा दसैँमा नौजनाको मृत्यु
दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन् ।