लेस्टर सिटीसँग म्यानयू स्तब्ध, सिटी दोस्रो स्थानमा उक्लियो
लेस्टरका लागि टर्किस खेलाडी कागलर सोयनसुले अग्रता दिलाए।
साफ च्याम्पियनसिप : नेपालको उपाधि सपनामा भारतको तगारो
आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि भारत नै जित्न सफल रह्यो।
साफ च्याम्पियनसिप : नेपाल उपविजेता, भारतसँग ३-० ले पराजित
भारत आठौँपटक साफ च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ ।
फिरमिनोको ह्याट्रिकमा लिभरपुलको प्रभावशाली जित
लिभरपुलले वार्डफोर्डमाथि ५-० को प्रभावशाली जित निकालेको छ।
साफ च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २-० ले पछि परेको छ ।
साफ फाइनल : पहिलो हाफ गोलरहित बराबरी
खेलको पहिलो हाफ सकिँदासम्म खेल ०-० को बराबरीमा छ ।
सिनियर राष्ट्रिय टोलीमा नेपाल भर्सेस् भारत : यस्तो छ हार, जित र बराबरको तथ्याङ्क
तथ्याङ्कले नेपाल भन्दा भारत बलियो देखिए पनि फुटबल हो, फुटबलमा सधैँभरि इतिहास र अङ्कले...
सामूदायिक वन एक, हैसियत अनेक
गण्डकी । नेपाललाई विश्वसामु परिचित गराउन सामूदायिक वनको अवधारणा महत्वपूर्ण भएपनि देशका सामूदायिक वनको...
‘हिट बक्सिङ च्याम्पियनसिप’मा हिमचितुवा र फुजीमुरा भिड्दै
फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
बस चालक ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते
तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
असनमा तुलाधर समुदायले मनाए दसैँ
कुभिन्डोमा काटेर आसुरी शक्तिको नाश गरेर दसैँको टीका लगाउने परम्परा छ ।
धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु
डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो...
थप १४७ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु
आज ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।
रुसमा पहिलो पटक २४ घण्टामा हजार बढी संक्रमितको मृत्यु
रुसमा पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।
२२ खेलमा केवल २ जित हात पारेको नेपाललाई अर्को अवसर
भारत र पहिलो पटक फाइनल पुगेको नेपाल उपाधिका लागि खेल्न लागेका हुन् ।
राष्ट्रिय महिला क्रिकेट : अन्तिम प्रशिक्षणका लागि २४ जना छनोट
काठमाडौँ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको...
अल्मुताइरीलाई कारबाही गर्न मिल्दैन, यसबारे नेपालले कुरा उठाउनुपर्छ : गणेश थापा
फाइनल खेलमा टचलाइनमा जान नपाउने गरी गरेको प्रतिबन्ध गलत भएको थापाकाे भनाई छ ।
कुभिण्डो काटमार हान्ने जात्रा (तस्बिरहरू)
बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो)लाई काटमार गर्ने गरिन्छ ।