दसैँमा पाँच दिन मात्रै विद्यालय बिदा

रामेछाप  । जिल्लाकाे रामेछाप नगरपालिकाका विद्यालय दसैँमा पाँच दिन मात्रै बन्द हुने भएका छन्...

पाकिस्तानका आणविक वैज्ञानिक खानको निधन 

काठमाडौँ । पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको निधन भएको छ ।  फोक्सोको...

अप्पर स्यांगे हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर आइपीओ आउने भएकाे छ । आज बस्ने...

सानीभेरीमा जीप दुर्घटना, एक जनाको मृत्यु

जाजरकोट । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु...

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्। पोखरामा उनी गण्डकी प्रदेशको...

८ वर्षपछि भारतलाई हराउने नेपालको लक्ष्य

नेपाल र भारत दुबैका लागि निकै महत्त्वपूर्ण मानिएको आजको खेलमा नेपाल कम्तीमा बराबरी चाहन्छ।

नेपाल महिला परिवारको विशेष भेला सम्पन्न

काठमाडौँ ।  तेस्रो महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ सङ्गठन नेपाल महिला परिवारको...

नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा    

काठमाडौँ । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ...

कतार विश्वकप छनोट : इंग्ल्यान्ड र पोल्यान्डको रवाफिलो जित

काठमाडौँ । आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोटमा इंग्ल्यान्ड र...

दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ ।

भुक्तानी गरेको ८ महिनापछि बल्ल आइपुग्यो १० लाख डोज खोप

अग्रिम भुक्तानी गरे पनि खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख...

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

गलकोट । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए...

अधिवक्ताहरुले उठाए प्रधानन्यायाधीशको न्यायिक आचरणमा प्रश्न, महाभियोग लगाउन माग

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा दिनुपर्ने बताएका छन् ।

गाउँलेलाई पालिकाको दसैँ कोशेली : सोलार र चुल्हो

पोखरा । गण्डकी प्रदेशमा झण्डै ८५ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । अझै १५...

प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : अर्थमन्त्री शर्मा

उनले पार्टीलाई जन नियन्त्रित र जन निर्देशित पार्टीको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

लगानी बोर्ड बैठक : ७३ अर्ब बराबरको लगानी स्वीकृति

लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको...

साउदी विमानस्थलमा ड्रोन हमला, १० जना घाइते

रियाद । साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्...

प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा जारी प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको...

पशुपति क्षेत्रमा फोहोर : मन्दिर फोहोर पारेर कस्तो पुण्य कमाउने ?

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतीनाथ मन्दिर परिसरमा...

गजेन्द्रको नियुक्तिबारे गगनको असन्तुष्टि, भन्छन्- इतिहासबाट शिक्षा नलिने नै हो ?

उनले कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने पनि बताएका छन् ।

1 2 182 183 184 191 192