बेहुलीझैँ सिँगारियो धार्मिक नगरी (तस्बिरहरू)
यतिखेर धार्मिक नगरी जनकपुर बेहुलीझैँ सिँगारियोको छ ।
विजया दशमी अर्थात् तराई मधेसको दुर्गा पूजा
जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको चाड विजयादशमी विधिवत् रूपमा सुरु भएको छ । यो महान्...
प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि शुरु हुँदै
विराटनगर । प्रदेश १ सभाको नवौँ अधिवेशन आज देखि शुरु हुँदैछ । नेपालको संविधानको...
लगानी बोर्डको बैठक आज बस्दै
काठमाडौँ । लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा...
बेलायतले नेपाललाई ‘रातो’सूचीबाट हटायो
लण्डन । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको...
यी हुन् पछिल्लो १५ वर्षका नोबेल साहित्य पुरस्कार विजेताहरु
स्टकहोम । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको...
क्रिकेटको नयाँ प्रशिक्षकका लागि १ हप्ताभित्र आवेदन खुल्ने
बैठकले अबको १ हप्ताभित्र १५ दिनको समयसिमा राखेर नयाँ प्रशिक्षकका लागि आवेदन खुल्ला गर्ने...
भारतमा दशैँको मुखैमा कोरोना सङ्क्रमण बढ्यो, एकै दिन २२ हजार सङ्क्रमित थपिए
काठमाडौँ । भारतमा दशैँको पहिलो दिनमै कोरोना सङ्क्रमण बढेको छ । भारतभर बितेको २४ घण्टामा...
बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने
काठमाडौँ। बुद्धभूमि नेपाल हाइड्रो पावरको आइपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । असोज...
सीता भण्डारी मृत्यु प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान
रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई...
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ...
अदालतको आदेश लत्याएर परीक्षा सञ्चालन गर्दै त्रिवि सेवा आयोग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिले नै लिइएको परीक्षाको नतिजा प्रकाशन नगरी नयाँ...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
विराटनगर । सुनसरी र धनकुटामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सुनसरीमा स्कुटर...
कोरोना सङ्क्रमणबाट एकै दिन ९ सय जनाको मृत्यु
मस्को । रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले...
कोरोना खोप लगाएका भारतीयलाई नेपाल आउन दिइने
कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका भारतीयहरूले नेपालमा सहजै आउन पाउने भएका छन् ।
आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने
काठमाडौँ । आजदेखि आजदेखि यात्रुवाहक सवारी साधनलाई रुट परमिट नचाहिने भएको छ । सरकारले...
रामभक्त थिए रामायणका ‘रावण’, हरेक दिन माग्थे भगवानसँग माफी
काठमाडौँ । रमानन्द सागरको रामायणमा रावणको भूमिकाबाट लोकप्रिय बनेका कलाकार अरबिन्द त्रिवेदी सधैँका लागि संसारबाट...
अमर प्रहरीका परिवारलाई सम्मान
दमौली । प्रहरी दिवसका अवसरमा तनहुँमा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला...
दक्षिण कोरियामा अनलाइन किनमेल १६ प्रतिशत बढ्यो
सोल।दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको...
विशाल जितसहित चितवन फाइनलमा
काठमाडौँ । चितवन टाइगर्स चौथो एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।...