अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

स्टकहोम । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई...

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टापछि सञ्चालनमा, भएको के थियो ?

काठमाडौँ । सोमबार रातिदेखि लगातार ६ घण्टा अवरुद्ध भएकाे सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप र...

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ

काठमाडौँ । सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ गरेका...

विवाहको कानूनी उमेर १८ वर्ष बनाउन प्रस्ताव, ‘लिभिङ टुगेदर’लाई पनि दर्तामा ल्याउन माग 

काठमाडौँ । सांसदहरूले विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव राखेका छन् । नेपालको...

सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का

किमाथाङ्का । नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् ।...

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ ।...

साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

साना । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले...

भाडा समायोजनको माग गर्दै सार्वजनिक सवारीमा हडताल (तस्बिरहरू)

उनीहरु सडकमै बस तेर्स्याएर चाबी लिएर हिँडेका छन् । हडतालका कारण यता सर्वसाधारणलाई सास्ती...

नेपाल र श्रीलंका ६ वर्ष पछि खेल्दै, सधैँ कडा टक्कर

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) राती श्रीलंकासँग खेल्दै छ । खेल...

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

काठमाडौँ । पूर्वफिफा रेफ्री तथा रेफ्री एसोसिएसन नेपालका महासचिव लव खत्रीको निधन भएको छ...

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, मूल्य कति ?

काठमाडौँ । बहुप्रतिक्षित फक्सवागन टाइगुन एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक...

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

वीरगञ्ज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत...

दसैँ तिहारमा ३० हजार खसीबोका माग

चितवन । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ...

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम । धनुषामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

ताप्लजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला...

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ।  राष्ट्रिय सभाको बैठक आज (सोमबार)बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको...

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

काठमाडौँ । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् । सोमबार बिहान साढे...

आज विश्व बसोबास दिवस : सहरी जनसङ्ख्या चार गुणाले वृद्धि

काठमाडौँ । विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमसाथ मनाइँदै छ। सबैका लागि उपयुक्त आवास...

जनकपुर बम काण्ड : पूर्व मन्त्री साहको जन्मकैद ७ वर्षमा झर्‍यो

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’लाई राहत...

पहिलो कतारी चुनाव : तीनपुस्ते नागरिकलाई मात्रै मताधिकार

काठमाडौँ ।  सन २०२२ को विश्वकपको आयोजक देश कतारमा पहिलो ऐतिहासिक चुनाव भएको छ...

1 2 186 187 188 191 192