दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु
दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण...
विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारी
मकवानपुर । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने...
न तुइन रह्यो न पुल बन्यो, दशैंको मुखमा खाद्यान्न अभाव
धनगढी । दार्चुलाको ब्यास गाउँपालिकाका वडा नम्बर २ मालघाटस्थित तुइन तर्ने क्रममा जयसिंह धामी...
नेपालले पाएको तीन अङ्कको अर्थ
२२ वर्षपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्सलाई उसकै मैदानमा हराएकाे हाे ।
दसैँ बिदामा पनि विद्यालय बन्द नहुने
बैतडी । विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका...
चेपाङ परिवारलाई खाद्यान्न सहयोग
चितवन । जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान...
बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी
गलेश्वर । म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक...
काठमाडौँ कांग्रेस नगर अधिवेशन : उत्साहित बन्दै नेता, कार्यकर्ता
काठमाडौं । काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका...
एमाले विधान महाधिवेशन : के हुँदैछ आज ?
काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित...
एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन
सोलुखुम्बु । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन्...
देशभर बदली, यी क्षेत्रमा वर्षाको सम्भावना
अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा...
शुद्र शम्बुक
इतिहासको ऐना अगाडि उभिएर । पहिल्याउन खोज्दा आफ्नै अनुहार ।। उभिएको देख्छु ।
रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ...
अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय हुने
काठमाडौं । अखिल (क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी...
भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्यो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले...
लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी
काठमाडौं । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना...
कार्यकर्ताको स्कर्टिङसहित गोदावरी पुगे अध्यक्ष ओली (फोटोफिचर)
ललितपुर । कार्यकर्ताहरूको स्कर्टिङसहित एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशन स्थल सनराइज ब्याङ्क्वेट...
सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा...
अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने
क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा...
ओलीलाई मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर गोदावरी पुर्याइँदै
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सातदोबाटोदेखि विधान महाधिवेशन स्थल गोदावरीस्थित सनराइज सभा...