एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती
एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।
रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब
काठमाडौं । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात(निर्यात पूर्ण रुपमा...
हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु
मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्र्किएको जनाइएको छ ।
मनि ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ
पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान...
आजदेखि मौसम क्रमिकरूपमा सुधार
हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
रोजगारीका लागि विदेशिने दोब्बर
वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम...
मनाङबाट ८२ पर्यटकको हवाई उद्धार
अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक...
अर्ग्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात
गाउँभरि कोदो र मकै रोप्ने बारीमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि खनालका छिमेकी अचम्मित...
अधिकांश सरकारी कार्यालय सुनसान
सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो ।
उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग
उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।
हुन्डी कारोबार नियन्त्रण गर्न बन्यो कार्यदल
दूतावासले हुन्डी कारोबार बढ्दै गइरहनु थप दुःखको कुरा रहेको जनाएको छ।
शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी
कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्।
पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी
नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता संशोधन गरे नयाँ परिवेश अनुसार गर्ने...
रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात आईसीपीबाट मात्रै
यो नाकाको सम्पूर्ण आयातनिर्यातलाई आईसीपीमा सार्न सूचना निकालिएको हो ।
कपिलवस्तुमा एक सय ४६ जनाको मनोनयन
प्रतिनिधिसभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
बाँकेको अधिकांश स्थानीय तह डुबानमा
डुडुवा गाउँपालिकामा बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ ।
तीन पदका लागि ताप्लेजुङमा २८ को उम्मेदवारी
राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने
दशैँको टीकाका दिन नेपाल आएको उक्त टोलीले असोज २० र २१ गते अध्ययन तथा...
कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।
रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम शनिबार नै समाप्त भएको छ ।