बस दुर्घटना अपडेट : बाह्रको सनाखत
दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला...
उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा
गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ ।
भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरमा अवतरण
बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।
विजया दशमीको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी
देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ ।
मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह
हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् ।
बारा बस दुर्घटना अपडेट : नौ जनाको सनाखत
हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक...
तमान गाउँमा अझै जीवित छन् ‘कटुवाल’ र ‘मुखिया’
स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय...
समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता
उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ ।
उत्तराखण्डमा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु
दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।
अमलेखगंज दुर्घटना अपडेट : घाइते २० जनालाई थप उपचारका भरतपुर लगियो
दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन भने बाँकी छ ।
करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते
करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् ।
पूर्वमा हल्का र पश्चिममा भारी वर्षा
मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ ।
कतारमा हुने विश्व कपकाे लागि टर्कीले सेना पठाउने
कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो ।...
काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा हुने
रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ ।
अमलेखगंज बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३६ घाइते
दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी
मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् ।
बाराको अमलेखगंजमा बस दुर्घटना, १० जनाको मृत्यु
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
यसरी मनाए कलाकारले दसैँ
अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गरेका छन्...