भारतमा हिमपहिरोमा परी मृत्यु हुने सङ्ख्या १० पुग्यो, अझै १८ बेपत्ता
नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको...
पूर्वीनवलपरासीमा सडक अवरुद्ध
सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ ।
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ।
सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण
अपरान्ह् चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो ।
जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति भण्डारीले लगाइदिइन् एमाले अध्यक्ष ओली दम्पत्तिलाई दशैं टीका
राष्ट्रपति भण्डारीले आजै सर्वसाधारणलाई समेत दशैंको टीका लगाइदिएकी हुन् ।
राष्ट्रपति भण्डारीले लगाइदिइन् सर्वसाधारणलाई दशैंको टीका (फोटो/भिडिओ)
राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन शीतल निवासमा बाक्लो संख्यामा सर्वसाधारणको उपस्थिति छ ।
राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल
थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् ।
भारतमा बस दुर्घटनामा परी २० जनाकाे मृत्यु
दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।
धितुङका अग्निपीडित सार्की परिवारलाई विभिन्न निकायको राहत
बुबाछोराको घर नजिकै रहेको गोठबाट सुरु भएको आगोले दुई घर र गोठसहित दुईवटा पशुचौपाया...
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबा
एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवान्का रूपमा मानिनुपर्ने धार्मिक मान्यता...
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैं टीका
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका लगाईदिएका थिएनन् ।
टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन
रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ ।
केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी
उनले विभिन्न राजनीतिक कालखण्डमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था
विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एकजनाको मृत्यु भएको थियो...
आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति, कुन दिन के ?
आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव...
सत्ता गठबन्धनको बैठक जारी, सिट बाँडफाँट आजै टुंग्याइने
बैठकलाई निष्कर्षमा पु-याउन आज बिहान दलहरुका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ...
जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै
गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ...
नक्कली नोटले चुरोट किन्दा फन्दामा परे भारतीय नागरिक, ३१ हजार नक्कली नोट बरामद
उनलाई आज जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको हाे ।
मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य
हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् ।